नियम
समूहीकृत हुने
(१) यी नियमहरु प्रारम्भ हु“दाका बखत नेपाल वन सेवाको जनरल फरेष्ट्री
समूह, स्वायल एण्ड वाटर कन्जरभेशन समूह, वोटनी समूह, नेसनल पाक्र्स एण्ड वाईल्ड
लाइफ समूह, फरेष्ट रिसर्च समूह र हात्तिसार समूहमा समूहीकृत भई कार्यरत रहेका
कर्मचारीहरु तत् तत् समूहमा समूहीकृत भएका मानिने छन् ।
(२) यी नियमहरु प्रारम्भ हु“दाका बखत नेपाल वन सेवामा कार्यरत कर्मचारीहरु मध्ये
उपनियम (१) बमोजिमका कर्मचारीहरु बाहेक अन्य कर्मचारीहरुलाई निजहरु बहाल रहने
समूहमा पद सहित निर्धारण गरी जानकारी गराइनेछ ।